स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको मृत्यु

death body

स्याङ्जा । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा गएराती ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् । भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए । गएराती ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);