भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण    | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण   

बैतडी । राष्ट्रिय भूमि आयोग बैतडीले पुर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपील) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरुमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनिहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);