चितवन । चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
चितवनमा स्कुटर दुर्घटना, चालकको मृत्यु
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
५६ मिनेट अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
२ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
२ घन्टा अघि




