भरतपुर महानगरको मेयरमा कांग्रेसको उम्मेदवार रहने चितवन कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भरतपुर महानगरको मेयरमा कांग्रेसको उम्मेदवार रहने चितवन कांग्रेसको निर्णय

चितवन । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उम्मेदवार रहने गरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने निर्णय गरेको छ ।

पार्टी कार्यालय कमल नगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार रहने गरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । महानगरको प्रमुख पदमा कांग्रेसकै उम्मेदवार रहने गरी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);