रसुवामा काँग्रेस उम्मेदवारको घर नजिकै बम फेला | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

रसुवा, ४ मंसिर। रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै सुतली बम फेला परेको छ।

बम फेला परेको थाहा पाएपश्चात प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको छ।

निर्वाचनलाई लक्षित गरी बिहान ७ बजेतिर बम राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्वाचनलाई लक्षित गरी अज्ञात समुहबाट बम राखिएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);