काठमाडौं । काठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् । स्थानियले सडक मर्मतको माग राख्दै थलि मिलनचोकमा सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । थली सडकखण्डमा संचालन हुने सबै सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।
सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१२ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१७ घन्टा अघि