सुनसरीबाट २२१ केजी गाँजा बरामद   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुनसरीबाट २२१ केजी गाँजा बरामद  

gaja

सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);