विराटनगरबाट १२० केजी गाँजा बरामद  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विराटनगरबाट १२० केजी गाँजा बरामद 

gaja

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो । तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);