पत्नी सहित छोरालाई हेर्न प्रचण्ड नर्भिक आइपुगे, केहिबेरमै पत्रकार सम्मेलन हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौँ, ३ मंसिर। पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरालाई हेर्न आफ्नी पत्नी सहित नर्भिक अस्पताल पुगेका छन्।

प्रचण्ड छोरा प्रकाश दाहालको निधनको खबर थाहा पाएपछि झापाबाट चुनावी कार्यक्रम छोडेर छोरी गंगा र ज्वाईँ जीवन आचार्यसँगै उनका नातिनी नर्भिक अस्पताल आइपुगेका छन्। काठमाडौं ओर्लिएलगत्तै दाहाल लाजिम्पाटस्थित घरको स्थिति बुझेर उनी अस्पताल आएका हुन्।

अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।