पोखराबाट हानिएर नर्भिक आईपुगेकी प्रकाशकी दोस्री पत्नी सृजना अस्पतालमै बेहोस | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालकी दोस्री पत्नी सृजना त्रिपाठी बेहोस भएकी छिन्। दाहालको निधनपछि अस्पताल पुगेकी सृजना त्यही बेहोस भएकी हुन्।

छोरा प्रसिद्धलाई सँगै बोकेर सिर्जना पोखराबाट ११ बजे काठमाडौं आपुगेकी थिईन्। चुनावी प्रचारका क्रममा झापा पुगेका बाबु प्रचण्ड पनि अहिले काठमाडौँ आईसकेका छन्।

ताजा समाचार