काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
४८ मिनेट अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
३ घन्टा अघि




