कौडा खेल्ने पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कौडा खेल्ने पाँच जना पक्राउ

काभ्रे,११ चैत्र । कौडा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

धुलिखेल नगरपालिका–९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ६ सय ८० रूपैयाँ र कौडा १५ वटासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);