भक्तपुर । मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो । परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ
ताजा समाचार
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’ : अध्यक्ष ओली
१३ घन्टा अघि
नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
१६ घन्टा अघि




