काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठक बस्दै
ताजा समाचार
आठ बर्षमा नेपालमा कति जलवायु वित्त भित्रियो ?
२ घन्टा अघि
तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै
२ घन्टा अघि





