प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे बस्ने | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे बस्ने

काठमाडौं। प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् । अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

Leave a Reply