काठमाडौं। प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् । अबको संसद् बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।
प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे बस्ने
ताजा समाचार
पुनः थुनामा जान सक्छन् सन्दीप
७ घन्टा अघि
कांग्रेसले विपक्षी दलको बैठक डाकेपछि ओली झस्किए
९ घन्टा अघि