पर्वतमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्वतमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३४ बर्षीय रन बहादुर राना रहेका छन् ।  

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्र्तगत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);