काठमाडौं । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो । संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ ।
एसीसीको छलफल आज, जसपाको बैठक भाेलि
ताजा समाचार
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन
१५ मिनेट अघि
चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु
४१ मिनेट अघि
यस्तो छ आजको मौसम
५४ मिनेट अघि
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
१ घन्टा अघि
पोल्याण्डको नयाँ सरकारद्वारा शपथ ग्रहण
१ घन्टा अघि