काठमाडौं । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो । संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ ।
एसीसीको छलफल आज, जसपाको बैठक भाेलि
ताजा समाचार
प्रजातन्त्र दिवस : सम्झना, संघर्ष र समीक्षा
५२ मिनेट अघि
एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक
२ घन्टा अघि
यसरी मनाइयाे प्रजातन्त्र दिवस (फाेटाेफिचर)
५ घन्टा अघि




