एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते

काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् । एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);