एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए ।

त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ । प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);