काठमाडौं । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।
नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ
ताजा समाचार
सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड
७ घन्टा अघि
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
८ घन्टा अघि
उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो
९ घन्टा अघि