नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

काठमाडौं । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);