काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।
कांग्रेसले भंग गर्यो भ्रातृ संगठन
ताजा समाचार
नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी
४ घन्टा अघि
‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल
४ घन्टा अघि





