गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई 'औपचारिक पोशाक' घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ललितपुर, १ मंसिर । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ। महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।

अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ। गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन्। – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);