स्थानीय चूनावमा तीन तहको सूरक्षा घेरा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

स्थानीय चूनावमा तीन तहको सूरक्षा घेरा


काठमाडौ, सरकारले आगामी स्थानीय निर्वचनका लागि तीन तहको सूरक्षा घेराको ब्यवस्था गर्ने भएको छ।


बालुवाटार श्रोतका अनुसार पहिलो घेरामा नेपाल प्रहरी,दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना राख्ने सोच बनाएको एक मन्त्रीले बताए।
यस अघिका निर्वाचनमा म्यादी प्रहरीलाई पहिलो ेघेरामा राख्ने ब्ववस्था गरेपनि त्यो विवादमा आएको भन्दै त्यसलाई खारेज गरेको थियो।

यद्यपी सेना परिचालनका सम्बन्धमा भने सूरक्षा परिषद्को बैठकले निर्णय गर्ने छ।
देशभरीका ७५३ स्थानीय निकायमा एकै चरणमा बैशाख ३० मा चुनाव गर्ने सरकारले घोषणा गरी सकेको छ।

Leave a Reply