कमल थापालाई ३५ बर्षपछि पार्टी सत्ता बाहिर पुग्दाको छटपटी | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

कमल थापालाई ३५ बर्षपछि पार्टी सत्ता बाहिर पुग्दाको छटपटी

काठमाडौं,। राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा पहिलोपल्ट ३५ बर्षपछि पार्टी सररकार बाट बाहिर भएकाछन्।
यसरी बानी नपरेका उनको छटपटी समेत सुुरु भएको छ।


पाटीको आन्तरिक चूनावमा आफ्नै चेला राजेन्द्र लिडदेनसंग हारेका उनले त्यसको दोष पूर्व राजा ज्ञानेन्द्रलाई दिएका छन्। उनले त्यही झोकमा पार्टी अर्को खोल्ने संकेत गरेका छन्। उनले खोल्ने पार्टीको वैचारिक आधार के होला अहिले सम्म केही खुलेको छैन।

सक्रिय शासनकालमा दुइपटक मन्त्री भएका ( बन तथा भु संरक्षण – २०४३, गृहमन्त्री – २०६२ ) कमल थापा भन्छन् मलाई सक्रिय राजा चाहिएको हैन नाम मात्रैको राजा चाहिएको हो, त्यसैले राप्रपाले चाडोभन्दा चाडो राजा विरुद्ध छलफल चलाइ
राजालाई चेतावनी दिओस हैन भने म राप्रपामा नबस्न सक्छु ।


लगातार ३५ बर्षदेखि सत्तामा आएका थापा पार्टी भित्र चुनावको मिति तोकिएको अवस्थामा चुपचाप चेला राजेन्द्र लिङ्देनसँग हातेमालो गर्दै प्रतिस्पर्धामा उत्रेका थिए।

Leave a Reply