काठमाडौं । काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारवाही परेका छन । उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारवाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाईएकाले कारवाही गरिएको हो ।
काठमाडौं उपत्यकाका २३ टयाक्सी ड्राइभर कारबाहीमा
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
५ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
५ घन्टा अघि




