काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त
ताजा समाचार
सरकारकाे महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
१० घन्टा अघि
सभामुख अर्यालद्वारा पद तथा गाेपनीयताकाे शपथ
११ घन्टा अघि




