दक्षिण कोरियामा शक्तिशाली भूकम्प, नेपाली कामदार सुरक्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, ३० कार्तिक । दक्षिण कोरियामा शक्तिसाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बुधबार दिउँसो फोहाङ शहर केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो। अहिले पनि भूकम्पको परकम्प आइरहेको समाचार संस्था योङहापले जनाएको छ।

भूकम्पका कारण कम्तिमा ५७ जना घाइते भएका छन् भने १५ सय परिवार घरबारबिहिन भएका छन्। भूकम्पको धक्का राजधानी सउलसहित देशभर महसुस गरिएको थियो। भूकम्पबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुलाई भने कुनै क्षति नपुगेको बताईएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);