काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो
ताजा समाचार
संघीय संसदका दुवै अधिवेशन आह्वान
५ घन्टा अघि
तोलामा ११ सयले बढ्यो सुन
५ घन्टा अघि
प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ
६ घन्टा अघि