काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।
कोरोना परीक्षणको शुल्क अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ
ताजा समाचार
न्यायको पहिलो हक शहीद परिवारलाई : सभापति लामिछाने
२९ मिनेट अघि
धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब
१ घन्टा अघि




