लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

तेह्रथुम । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको  आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन् ।

आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) सुरुवात हुन्छ । चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत गर्छ । यो दिनलाई लिम्बु समुदायले माछामासु भन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाती संंघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए । तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);