Our Network

माघ ११ २०७८, मंगलबार

एमाले महासचिव पोखरेललाई कोरोना

काठमाडौं । नेकपा एमालेका महासचिव शकंर पोखरेललाई कोराना संक्रमण पुष्टि भएको छ । उनले आफ्नो फेस्बुक वालमा कोभिडको तेस्रो लहरबाट आफु पनि अछुतो रहन सकेको र केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गरिएको जानाकारी दिएका छन् ।

Leave a Reply