काठमाडौं । नेकपा एमालेका महासचिव शकंर पोखरेललाई कोराना संक्रमण पुष्टि भएको छ । उनले आफ्नो फेस्बुक वालमा कोभिडको तेस्रो लहरबाट आफु पनि अछुतो रहन सकेको र केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गरिएको जानाकारी दिएका छन् ।
एमाले महासचिव पोखरेललाई कोरोना
ताजा समाचार
माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको सरै
१७ मिनेट अघि
स्रोत नखुलेको ४१ लाखसहित पक्राउ
२ घन्टा अघि
चिरपट प्रहार गरी बुबाको हत्या
२ घन्टा अघि