अपडेट : मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अपडेट : मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु

पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । 

मृतकको सनाखत हुन बाँकी छ । 

आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । 


 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);