एएफसी एशियन कपः फिलिपिन्सविरुद्ध नेपाली टोलीको नाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

काठमाडौँ, २७ कार्तिक । अखिल नेपाल फुटबल संघले एएफसी एशियन कप २०१९ फुटबल छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने राष्ट्रिय टोलीको नाम सार्वजनिक गरेको छ।

यस्तो छ खेलाडीको सुची

गोल किपर
किरण चेम्जोङ
विकेश कुथु
विशाल श्रेष्ठ

डिफेन्स
विराज महर्जन
रोहित चन्द
अनन्त तामाङ
कमल श्रेष्ठ
जितेन्द्र कार्की
राजेन्द्र रावल
दिनेश राजवंशी

मिडफिल्ड
सुजल श्रेष्ठ,
विक्रम लामा
विशाल राई
अञ्जन विष्ट
जगजित श्रेष्ठ
हेमन गुरूङ
सुनिल बल
हेमन्त थापा मगर

फरवार्ड
जर्ज प्रिन्स कार्की
नवयुग श्रेष्ठ
विमल घर्ती मगर
अनिल गुरूङ
भरत खवास

त्यस्तै, चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो पचासौँ अन्तर्राष्ट्रिय खेलसँगै भोलिको यस खेलबाट सन्यास लिने घोषणा गरिसकेका छन्।

फिलिपिन्सको राष्ट्रिय टोली बिहिबार नै नेपाल आइसकेका छन्। खेल मंगलबार ललितपुर एन्फा कम्प्लेक्समा हुनेछ। खेलका लागि छनोट चरणबाट बाहिरिसकेको नेपालले फिलिपिन्ससँग प्रतिष्ठाका लागि खेल्नेछ।