चार दिनका लागि मनकामना केबलकार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चार दिनका लागि मनकामना केबलकार बन्द

काठमाडौं । आइतबार देखि चार दिनका लागि मनकामना केबलकार बन्द हुने भएको छ। पुस ४ गतेदेखि ७ गतेसम्म स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए। उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);