काठमाडौं । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् । ९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।
मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र अगाडि, पछ्याउँदै रामकृष्ण
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
१२ घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
१३ घन्टा अघि