काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजारभन्दा बढी मत प्राप्त गरेका छन् । ३४१८ मत गनिसक्दा देउवाले ६९८ मतको अग्रता लिएका छन् । देउवाले २०४५ मत पाएका छन् भने शेखरले १३४७ मत प्राप्त गरेका छन् । २६ मत बदर भएको छ । अब जितका लागि देउवालाई २३७ मत आवश्यक छ । आज खसेको ४५६२ मतमा देउवाले जित्न २२८२ ल्याउनुपर्छ ।
देउवाले कटाए दुई हजार मत, जितका लागि २३७ मत आवश्यक
ताजा समाचार
सरकारकाे महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
११ घन्टा अघि
सभामुख अर्यालद्वारा पद तथा गाेपनीयताकाे शपथ
१२ घन्टा अघि




