देउवाले कटाए दुई हजार मत, जितका लागि २३७ मत आवश्यक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देउवाले कटाए दुई हजार मत, जितका लागि २३७ मत आवश्यक

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजारभन्दा बढी मत प्राप्त गरेका छन् । ३४१८ मत गनिसक्दा देउवाले ६९८ मतको अग्रता लिएका छन् । देउवाले २०४५ मत पाएका छन् भने शेखरले १३४७ मत प्राप्त गरेका छन् । २६ मत बदर भएको छ । अब जितका लागि देउवालाई २३७ मत आवश्यक छ । आज खसेको ४५६२ मतमा देउवाले जित्न २२८२ ल्याउनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);