कांग्रेस सभापतिमा देउवाको झण्डै ७ सय मतको अग्रता, २५ मत बदर | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

कांग्रेस सभापतिमा देउवाको झण्डै ७ सय मतको अग्रता, २५ मत बदर

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले साढे ६ सयभन्दा बढी मतको अग्रता लिएका छन् । ३३१८ मत गनिसक्दा देउवाले ६७५ मतको अग्रता लिएका छन् । देउवाले १९८४ मत पाएका छन् भने शेखरले १३०९ मत प्राप्त गरेका छन्। २५ मत बदर भएको छ ।

Leave a Reply