१९ सय मत गन्दा शेखर ३२३ मतले पछाडि | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

१९ सय मत गन्दा शेखर ३२३ मतले पछाडि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले ३२३ मतको अग्रता लिएका छन् । १९ सय मत गनिसक्दा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई तीन सयभन्दा बढी मतले पछाडि पारेका हुन् । देउवाको ११०१ मत रहेको छ भने कोइरालाले ७७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply