काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे मतगणना शुरू भएको छ । लामो समय शिर्ष नेताहरू छलफलमा जुटे पछि सभापतिको मत गणना शुरू भएको हो ।
राष्ट्रिय सभा गृहमा शुरू भएको मतगणनाको परिणाम बिहान ११ बजे सम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
१२ बजे मतगणना शुरू हुने भनिए पनि ४ घन्टा २० मिनेट ढिलो गरि ४ बजेर २० मिनेट जाँदा मतगणना शुरू भएको हो ।
कांग्रेस महाधिवेशन : मतगणना शुरू
ताजा समाचार
पाेखराका हरेक नागरिकको अवस्था महानगरको हातमा
८ घन्टा अघि





