गगन, मिनेन्द्र, चन्द्र र धनराजको टिम लिडर शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

गगन, मिनेन्द्र, चन्द्र र धनराजको टिम लिडर शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।

शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् । शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटेका छन् । उम्मेदवारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएके दाबी गरे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);