माओवादीको किल्ला रुकुमबाट माओवादीका दुई नेता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुकम, २२ कार्तिक। रुकुममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका दुई नेता पक्राउ परेका छन्।

निर्वाचन बिथोल्नसक्ने भन्दै प्रहरीले नेकपा माओवादीका राप्ती अञ्चल ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्का बुधबार पक्राउ परेका हुन्।

निर्वाचनको आचारसंहिता उल्लंघन गरि चुनाव बहिस्कार गरेको, कालोझन्डा देखाई आतंक मच्चाउने र चुनाव बिथोल्नसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको र कार्यकर्ताहरुमा भागाभाग मच्चिएको प्रहरीले जानकारी दिएको छ।

२५ दिनसम्म थुनामा राखि निर्वाचन पछि मात्र मुक्त हुने प्रहरीले जनाएको हो।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);