काडमाडौं । माधव कुमार नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन् । जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनले बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए ।
हामीले कुरा धेरै गर्यौ, अब काम गर्यौं : नेपाल
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१४ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
१६ घन्टा अघि




