विश्वप्रकाश शर्माले सञ्चालन गरे कांग्रेसको महाधिवेशन उद्घाटन सत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वप्रकाश शर्माले सञ्चालन गरे कांग्रेसको महाधिवेशन उद्घाटन सत्र

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् । स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);