पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र सार्बजनिक, तपाईको क्षेत्रको मतपत्र कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, २२ कार्तिक। निर्वाचन आयोगले मंसिर १० मा पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रयोग हुने नमूना मतपत्र सार्वजनिक गरेको छ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ। यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चिह्न राखेकाले मतपत्र निकै छरितो बनेको छ।

हेर्नुहोस् तपाईंको क्षेत्रमा कस्तो मतपत्र ?

प्रदेश नं. १

सोलुखुम्बु

संखुवासभा

भोजपुर

ओखलढुङ्गा

ताप्लेजुङ

पाँचथर

खोटाङ

प्रदेश नं. ३

नुवाकोट

रसुवा

धादिङ

सिन्धुपाल्चोक

दोलखा

रामेछाप 

प्रदेश नं. ४

मुस्ताङ

म्याग्दी

बाग्लुङ 

मनाङ

लमजुङ

गोरखा

प्रदेश नं. ५

रूकुम (पूर्व) 

रोल्पा 

प्रदेश नं. ६

 रूकुम (पश्चिम) 

जाजरकोट

हुम्ला

मुगु 

जुम्ला

कालिकोट

डोल्पा

प्रदेश नं. ७

दार्चुला

बझाङ

बाजुरा

बैतडी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);