काठमाडाैं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् । शनिवार जारी घाेषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्ले छ ।
पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
२ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
४ घन्टा अघि
३ कारोबार दिनपछि शेयर बजार घट्यो
२१ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
१ दिन अघि