latest news nepal Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट […]

प्रधानमन्त्री देउवा भारत प्रस्थान 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको […]

त्रिभुवन विमानस्थलमा स्वागत र बिदाइमा नआउन आग्रह

काठमाडौं । विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि […]

एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड

धनगढी । मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरुले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि […]

नारायणी नदीमा भेटियो डल्फिन

चितवन । नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी […]

बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिन माग

खोटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले नेपाल सरकारको बजेट वक्तव्य बमोजिम बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन […]

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  महान्यायाधिवक्ता कार्यालयको […]

जाडाे लागेसँगै तीन सय मेगावाट विद्युत माग वृद्धि

काठमाडौं । विद्युतकाे माग तीन सय मेगावाटले वृद्धि भएको छ । जाडो बढेसँगै विद्युतीय उपकरणको प्रयोग र खपत बढाउन नेपाल विद्युत प्राधिकरण […]

कालिज पालनमा रमाएका भीमबाबु

झापा । दमक-५ का भीमबाबु भट्टराई नयाँ र नौलो व्यवसाय गर्न चहान्थे । उनी नयाँ व्यवसायको खोजीमा थिए । अवसरको […]

साताको पहिलो दिन सेयर बजार ७० अंकले ओरालाे

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता […]

खोटाङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ […]

पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

काठमाडाैं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् । शनिवार […]

गठबन्धको बिषयमा पौडेल र कोइरलाको मत बाझियो

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई […]

विप्लव नेतृत्वको नेकपा फुट्यो (नेकपा क्रान्तिकारी) पार्टी गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । बुधबार […]

एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर […]

कांग्रेस मोरङमा शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);