कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न थालेका छन् । बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो । तर उम्मेदवाहरू आ-आफ्नै अडानमा रहेपछि समहति जुट्न सकेन ।

अहिले सबै प्रत्यासी आ-आफ्नै तरिकाले मनोनयन दर्ता गर्न थालेका नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए । उनका अनुसार संस्थापन समूहबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् । संसथापन समूहबाट गाेविन्द बाेहरा, गाेविन्द शाह, पुष्पकुमार शाहीलगायत आकांक्षी छन् । इतर समूहबाट नारायणदत्त मिश्रले टिमसहित उम्मेदवारी दिने भएका छन् । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);